All wards
आधारभूत जानकारी
रूद्र प्रसाद उप्रेती
9845243245
ward4ichchhakamana@gmail.com
कुरिनटार, चितवन
Ward statistics
Population
4504
Households
1078
Area
11.46
संक्षिप्त विवरण (Short Description)
मुख्य प्रशासनिक तथा भौगोलिक विवरण
- केन्द्र: यसै वडामा इच्छाकामना गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय समेत अवस्थित छ।
- मुख्य बजार क्षेत्रहरू: कुरिनटार, लेवाटार, चेरेस।
प्रमुख सुविधाहरू तथा सेवा केन्द्रहरू
-पर्यटन तथा यातायात: मनकामना दर्शनका लागि प्रख्यात मनकामना केबलकारको तल्लो स्टेशन (चेरेस) यसै वडामा पर्दछ। पृथ्वी राजमार्गले जोडिएकाले यो क्षेत्र पर्यटकीय तथा व्यापारिक हिसाबले निकै महत्त्वपूर्ण छ।
- वित्तीय संस्थाहरू: यस क्षेत्रमा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया लघुवित्त लगायतका वित्तीय शाखाहरू संचालित छन्।
- शैक्षिक संस्थाहरू: यस वडा भित्र सर्वसाधारणका लागि सरकारी तथा निजी विद्यालयहरू उपलब्ध छन्।